
दैलेख
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. १ मा नेपाल मजदुर किसान पार्टीका उदे कामी वडा अध्यक्षमा विजयी भएका छन् ।
अध्यक्षमा विजयी कामीले ३ सय १७ मत प्राप्त गरेका छन् भने उक्त वडामा नेकपा एमालेले २ सय ९६, नेपाली काँग्रेसले २ सय १३ र माओवादी केन्द्रले ९५ मत प्राप्त गरेका छन् ।










